मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपाली कलाकार झलनाथ खत्री अमेजन प्राइम सिरिजको प्रमुख भूमिकामा 

kalakarmi.com · Sun Jun 07 05:36:22 GMT 2026

काठमाडौं- नेपाली कलाकार झलनाथ खत्रीले अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म अमेजन प्राइमको सिरिज ‘द पिरामिड स्किम’ मा एक महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । हालै सार्वजनिक भएको यस सिरिजको पहिलो सिजनका ७ एपिसोडमध्ये ४ एपिसोडमा उनी देखिएका छन् ।

मल्टी लेभल मार्केटिङ (एमएलएम) स्किमको विषयवस्तुमा आधारित सिरिजमा खत्रीले निर्णायक भूमिकामा अभिनय गरेका हुन् । सिरिजका आगामी सिजन निर्माण भएमा उनी त्यसमा पनि निरन्तर देखिने सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)