धितोपत्र नियमावली संशोधनविरुद्धको रिट खारेज
nayapatrikadaily.com · Thu Dec 29 00:43:00 GMT 2022
धितोपत्र बजार सञ्चालन नियमावली र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको संशोधनविरुद्ध परेको रिट बुधबार खारेज भएको छ । न्यायाधीश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको पूर्ण इजलासले सो रिट खारेज गरेको हो ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार (स्टक एक्सचेन्ज) र धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)को लाइसेन्स दिने गरी धितोपत्र बजार सञ्चालन नियमावली र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको संशोधन गर्दै लाइसेन्सका लागि २ असोजदेखि आवेदन माग गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)