यमनमा सेना र हुथी विद्रोहीबीचको भिडन्तमा ११ जनाको मृत्यु
baahrakhari.com · Tue Mar 28 18:04:00 GMT 2023
एडेन । यमनको दक्षिणी प्रान्त लाहजमा यमनी सरकारी सेना र हुथी विद्रोहीबीच मंगलबार बिहान भएको झडपमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
"सरकार नियन्त्रित प्रान्त लाहजको अलकार्ब क्षेत्र वरपर थुप्रै सशस्त्र हुथी आक्रमणकारीहरू र सरकारको चौथो ब्रिगेडका सिपाहीहरू बीच भीषण झडप भयो," स्थानीय सैन्य अधिकारीले नाम नछाप्ने सर्तमा भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)