मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दुई वर्षपछि फिल्ममा फर्किइन् साम्राज्ञी, 'एक्का मिस्सी बादशाह' घोषणा

setopati.com · Sun Jul 26 05:57:00 GMT 2026

फिल्म 'एक्का मिस्सी बादशाह' को निर्माण घोषणा गरिएको छ।

सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहनेछिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)