'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ' सार्वजनिक
setopati.com · Sun Jul 26 06:11:00 GMT 2026

पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझीको मुख्य अभिनय रहेको फिल्म 'बेहुली'को पहिलो गीत सार्वजनिक गरिएको छ।
भदौ २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मको पहिलो प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)