पाकिस्तानलाई एक खेल अगावै सिरिज
lokaantar.com · Fri Aug 19 00:01:16 GMT 2022
पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज एक खेल अगावै जितेको छ ।
बिहीबार भएको दोस्रो एकदिवसीयमा ७ विकेटको जित निकाल्दै पाकिस्तानले सिरिज आफ्नो बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)