मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ब्याजदरको वेगमा राष्ट्र बैंकको लगाम

nayapatrikadaily.com · Wed Oct 20 00:26:00 GMT 2021

अघिल्लो दरभन्दा १० प्रतिशत मात्रै ब्याज बढाउन पाइने, धेरै बढाएकाले घटाउनुपर्ने

बैंकहरूले मुद्दती निक्षेपमा धमाधम ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले मंगलबार साँझ परिपत्र जारी गर्दै संस्थागत निक्षेपकर्तालाई व्यक्तिगतको भन्दा एक प्रतिशत कम ब्याज दिनुपर्ने नियम लगाएको छ

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)