दीपकराज गिरीले भने : भारतमा आन्दोलनकारीले आगो लगाउने जलाउने जस्ता काम गरेनन्
nagariknews.nagariknetwork.com · Sun Jul 26 06:05:36 GMT 2026

कलाकार दीपकराज गिरीले छिमेकी राष्ट्र भारतको खुलेर प्रशंसा गरेका छन्। उनले भारतको प्रशंसा गर्दै छिमेकी राष्ट्रबाट केही सिक्नु पर्ने व्यंग्य गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखे, ‘राम्रो कुराको तारिफ गरौँ, भारतमा त्यत्रो ठुलो आन्दोलन भयो। सरकारले विरोधीलाई सुन्यो, उसको माग पूरा गर्यो, राजीनामा दिन लगायो।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)