फुटबलर्स मिसन टुगेदरको विभिन्न संस्थासँग सम्झौता
newsofnepal.com · Sun Jul 26 06:22:38 GMT 2026
काठमाडौं, (नेस) ।
नेपाली फुटबलको विकास तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडीको कल्याणका लागि सक्रिय फुटबलर्स मिसन टुगेदरले विभिन्न संस्था तथा कम्पनीसँग सहकार्य सम्झौता गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)