मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुरामा कांग्रेसले पाण्डे १११२ मतले अगाडि

ratopati.com

बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् । पाण्डेले १२ मतले लिड गरिरहेका छन् । पाण्डेले ५ हजार १०६ मत ल्याएका छन् भने नेकपा एमालेका कर्ण थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै रोकिएको मतगणना बुधबारबाट सुरु भएको छ । ​एमालेले पुनः मतदानको माग गरेपनि निर्वाचन आयोगले मंगलबार मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)