मेस्सी विश्वकपको पहिलो खेलबाटै खेल्न तयार
kalakarmi.com · Sun Jun 07 05:44:00 GMT 2026
काठमाडौं– अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले स्टार खेलाडी लियोनल मेस्सी आफ्नो चोटबाट पूर्ण रूपमा नीको भइसकेको पुष्टि गरेका छन् ।
प्रशिक्षक स्कालोनीका अनुसार अहिले मेस्सी प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)