मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा सनराइजर्स हैदराबादको दोस्रो जित

neplays.com

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदरबादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।

दुबईमा भएको खेलमा राजस्थानले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)