कप्तानीमा धोनीको 'कमव्याक'सँगै चेन्नई विजयी
annapurnapost.com · Sun May 01 17:48:00 GMT 2022
हैदरवाद : भारतमा जारी आइपीएलमा चेन्नईले तेस्रो जीत दर्ता गरेको छ। महेन्द्र सिंह धोनीले कप्तानीमा 'कमब्याक' गरेसँगै चेन्नईले हैदरवादविरुद्ध १३ रनको जित निकालेको हो।
हैदरवाबादसँग टस हारेर ब्याटिङको निम्बो पाएको चेन्नईले निर्धारित ओभरको खेलमा दुई विकेट गुमाएर २०२ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)