तारै-तारले जेलिएको राजधानी काठमाडौं (फोटो फिचर)
kalakarmi.com · Sat Mar 18 00:22:37 GMT 2023
काठमाडौं– कुनै पनि देशका वासिन्दाले आफ्नो राजधानी सुन्दर, सफा, व्यवस्थित, सुविधा सम्पन्न तथा विकसित भएको देख्न चाहन्छ ।
हाम्रो देशको राजधानी काठमाडौंमा भने यी कुराहरुको साटो धुलो, धुवाँ, प्रदषणका साथै सडकमा तार जालोको कुरुपले भरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)