च्याम्पियन्स लिग : लिलमाथि चेल्सीको २-० को अग्रता
ekantipur.com · Wed Feb 23 00:53:20 GMT 2022
काठमाडौँ — चेल्सीले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो खेलमा मंगलबार लिलमाथि २–० को जित निकाल्दै ठोस अग्रता लिएको छ । स्टायनफोर्ड ब्रिजमा प्राप्त यो जितपछि चेल्सीको क्वाटरफाइनल प्रवेशको सम्भावना पनि बलियो भएको छ ।
यस जितमा काइ हाभेरटेज क्रिस्टियन पुलिसिचले गोल गरे । अर्को खेलमा भिल्लारियल र युभेन्ट्सले १–१ को बराबरी खेले । प्रतियोगितामा डेब्यु गरिरहेका डुसान भ्लाहोभिचले युभेन्ट्सका लागि पहिलो मिनेटमै गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)