मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

म्यान्मारमा थप रक्तपात : एकै दिन कम्तीमा ११४ बढी प्रदर्शनकारी मारिए

ekantipur.com · Sun Mar 28 01:22:51 GMT 2021

यांगुन/म्यान्डले — म्यान्मारमा सैनिक ‘कु’ विरुद्ध शनिबार गरिएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा दर्जनौं प्रदर्शनकारी मारिएका छन् ।

प्रदर्शनमा ११४ जना मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । ‘म्यान्मार नाउ’ अनलाइनले १३ वर्षीया किशोरीसहित कम्तीमा ११४ जना मारिएको उल्लेख गरेको छ । प्रदर्शनका क्रममा २० जनाभन्दा बढी बालबालिका मारिएका छन् भने हालसम्म मारिएकाको संख्या ४ सय नाघेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)