विश्वकपमा चम्किएका गोलकिपर भोजिन्हा चिलीको क्लबमा आबद्ध
barnanmedia.com · Sun Jul 26 07:14:29 GMT 2026
काठमाडौं । विश्वकपमा चम्किएका केप भर्डेका अनुभवी गोलकिपर भोजिन्हा चिलीको क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन् ।
पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि ४० वर्षीय भोजिन्हा क्लबविहीन थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)