तलब वृद्धिको निर्णयबाट पछि हट्यो सरकार
nayapatrikadaily.com · Tue Aug 09 00:35:00 GMT 2022
बजेटले १५ प्रतिशत घोषणा गरेकामा २४.२६ प्रतिशतसम्म बढाउने प्रस्तावपछि विरोध
बजेटमार्फत घोषणा गरिएको स्केलभन्दा बढी तलब वृद्धिको प्रस्तावबाट सरकार पछि हटेको छ । मर्यादाक्रमअनुसार तलब समायोजनका नाममा बजेटबाट घोषितभन्दा बढी अंकमा सरकारले निजामतीको तलब वृद्धि गर्ने गरी तयारी अघि बढाएको थियो । नयाँ तलबमानभन्दा २४ प्रतिशतसम्म बढी प्रस्ताव गरिएको थियो । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको यस्तो प्रस्ताव अब कार्यान्वयनमा नजाने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)