कांग्रेसले भाेली ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने
nepalbahas.com · Sun Dec 31 16:38:43 GMT 2023
कांग्रेसले भाेली ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने
१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ। लोकतन्त्र प्राप्तिका लागि पटक पटक आन्दोलनमा योगदान गरेका, बृहत शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)