शिक्षामैत्री बन्दै डोटीका पालिकाहरु
news24nepal.tv · Sat Jan 07 00:53:51 GMT 2023
डोटी । दिपायल–डोटीका स्थानीय तहले नेपालको संविधानमा उल्लेख गरिएका र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेका अधिकारहरू अभ्यासमा ल्याउन थालेका छन् ।
स्थानीय तहले सामुदायिक विद्यालयको गुणस्तर खस्केको कारण गुणस्तरमा सुधार ल्याउन अभिभावक शिक्षासँगै बालमैत्री योजना कार्यान्वयन गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)