नेपाल र चीनबीच भयो यस्तो सहमति
lokaantar.com · Sun Mar 27 00:44:25 GMT 2022
नेपाल र चीनबीचको घनिष्ठ मित्रतालाई थप उचाइमा पुर्याउन दुई मित्रराष्ट्र मुलुकले आपसी सहकार्यलाई बलियो बनाउने सहमति गरेका छन् ।
चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध थप घनीभूत बनाउने अवसर सिर्जना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)