फुटेर जाने दललाई फाइदा हुने गरि अध्यादेश (अध्यादेशसहित)
Ujyaaloonline.com · Thu Aug 19 00:59:20 GMT 2021
काठमाण्डाै - सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै राजपत्रमा समेत प्रकाशित भएको छ ।
अध्यादेशमा फुटेर नयाँ गठन हुने राजनीतिक दललाई फाइदा हुने गरि व्यवस्था गरिएको छ । अध्यादेशमा कुनै दल फुटेर नयाँ गठन हुने राजनीतिक दललाई राष्ट्रिय दलको हैसियत दिन खोजिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)