मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दोस्रो टी२० मा पनि वेस्टइन्डीजविरुद्ध पराजित भयो भारत

kalakarmi.com · Mon Aug 07 00:11:27 GMT 2023

गुयाना– वेस्टइन्डीजविरुद्ध ५ खेलको टी२० सीरीजमा भारतीय टीमको हालत खराब भएको छ । पहिलो खेल गुमाएपछि दोस्रो खेलमा पनि भारतीय टीमले दुई विकेटको हार व्यहोर्नु परेको छ ।

आइतबार राति खेलिएको खेलमा एक समय भारतको जीत सुनिश्चित झैँ देखिएको थियो, तर वेस्टइन्डीजका पछिल्लो क्रममा ब्याट्सम्यानहरुले पुरै बाजी नै पल्टाइदिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)