जुलियन असान्ज: विकिलिक्सका संस्थापक दोषी ठहरिए पनि कसरी रिहा भए?
barnanmedia.com · Tue Jun 25 22:33:45 UTC 2024

विकिलिक्सका संस्थापक जुलियन असान्ज पाँच वर्षपछि बेलायती जेलबाट रिहा भएका छन् ।
अमेरिकासँगको सम्झौतापछि असान्ज बेलायतबाट अस्ट्रेलिया प्रस्थान गरेका छन् । अमेरिकी सरकार र जुलियन असान्जबीच एउटा सम्झौता भएको छ जसअन्तर्गत असान्जले अदालतमा जासुसी मुद्दामा दोषी स्वीकार गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)