स्पेनिस ला लिगाः रियल मड्रिडको सानदार जित
nepalipatra.com · Sun Mar 12 06:41:45 GMT 2023
एजेन्सी । गएराति भएको स्पेनिस ला लिगामा रियल मड्रिडले स्पानियोललाई ३-१ गोलले पराजित गरेको छ । खेलमा अग्रता भने इस्पानियोलले लिएको थियो । इस्पानियोलका लागि खेलको आठौं मिनेटमा जोसेलुले गोल गर्दै अग्रता दिलाए ।
तर, रियलका लागि खेलको २२ औं मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)