केही ठाउँमा आंशिक बदली बाहेक मौसम सामान्यतया सफा रहने
nepallive.com · Mon Jan 08 00:25:23 GMT 2024
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आज (सोमबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)