पहिलो दिनमा ३ हजार मोबाइलमा चल्यो टेलिकमको भीओएलटीई, अरुमा किन चलेन ?
techpana.com · Mon May 17 16:31:28 GMT 2021
काठमाडौं । सोमबारदेखि सुरु भएको टेलिकमको भीओएलटीई सेवा करिब ३ हजार मोबाइलमा सुचारु भएको छ । करिब ३० हजार प्रयोगकर्ताले यो सेवा एक्टिभ गरेको भए पनि १० प्रतिशत मोबाइलमा मात्रै सेवा प्रयोगमा आयो ।
तपाईंलाई लाग्न सक्छ, टेलिकमको सिस्टममा समस्या भएका कारण अन्य मोबाइल सेटहरुमा भीओएलटीई सेवा चलेन । तर वास्तविकता त्यसो होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)