प्रभु बैंकद्वारा अन्नपूर्ण माविलाई स्मार्ट बोर्ड हस्तान्तरण
onlinekhabar.com · Sun Jun 07 05:48:31 GMT 2026

२४ जेठ, काठमाडौं । प्रभु बैंकले गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।
शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यका साथ विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ