भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
canadanepal.com · Sun Jun 07 05:54:00 GMT 2026
काठमाडौं - भारतमा घरेलु प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार नयाँ मूल्य आइतबारदेखि लागू भएको छ।
भारतमा भएको यस मूल्यवृद्धिले नेपालमा पनि एलपी ग्यासको मूल्य समायोजनको दबाब बढ्ने संकेत देखिएको छ, किनभने नेपालले उपभोग गर्ने सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)
काठमाडौँ