ददि सापकोटाको नेपालसँग जोडिएका फ्रान्सेलीको कथा ‘त्यो नेपाल’ अब फ्रान्सेली भाषामा
shilapatra.com · Sun Jun 07 05:54:54 GMT 2026

लेखक तथा पत्रकार ददि सापकोटाको चर्चित पुस्तक ‘त्यो नेपाल’ अब फ्रान्सेली भाषामा आउने भएको छ ।
नेपालसँग जोडिएका फ्रान्सका पर्यटन, कूटनीति, पर्यावरण, हिमालदेखि हेलीसम्म जोडिएका फ्रान्सेलीका अनुवभ समेटिएको ‘त्यो नेपालः फ्रान्सेली अनुभव’ अब फ्रान्सेली भाषामै आइतबार नेपाल पर्यटन बोर्डमा लोकार्पण हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)