मौसम ':विभागका अनुसार आज सातवटै प्रदेशमा वर्षाको सम्भावना
barnanmedia.com · Tue Jun 25 23:03:36 UTC 2024

मनसुनी वायु देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज सातवटै प्रदेशमा वर्षाको सम्भावना छ। तीमध्ये ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)