४६ करोड ठगीमा समातिए बैंकर इच्छाराज तामाङ्ग
janaaastha.com · Mon Oct 04 16:58:01 GMT 2021
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज बेलुका बैंकर,ब्यवसायी तथा पूर्व एमाले सभासद इच्छाराज तामाङ्गलाई काठमाण्डौको सुन्धारा क्षेत्रबाट समातेको छ ।
विभिन्न ब्यक्ति वा सँस्थालाई घर वा शेयर दिन्छु भनी बटुलिएको ४६ करोड नतिरेको उजुरीका आधारमा उनी समातिएको ब्यूरो प्रमुख डिआइजी धिरजप्रताप सिंहले जनआस्थालाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)