कोही फोटो–भिडियो खिच्दै त कोही टीकटक बनाउँदै, सर्वसाधारण किन अटेरी ?
news24nepal.tv · Sat Sep 26 02:58:25 GMT 2026

काठमाडौं । बुधवारदेखि देशभर पानी परिरहेको छ । सरकार तथा मातहतका निकायले असोज १२ गते सम्म हाईअलर्टको सन्देश प्रवाह गरेका छन् । संघीय राजधानी समेत रहेको काठमाडौँ उपत्यकामा बर्षा जारी छ ।
नदि तथा तटिय क्षेत्रमा पानीको बाहव वढिरेहको छ । तर सर्वसाधारण भने सरकारी निकायले जारी गरेको सुचना अवज्ञा गर्दै रमिते बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)