युरोकप २०२४ : इंग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश
barnanmedia.com · Tue Jun 25 23:09:45 UTC 2024
युरोपेली च्याम्पियनसिप २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सकिएको छ ।
जर्मनीको कोल्नमा इंग्ल्यान्ड र स्लोभेनियाको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन । यससँगै इंग्ल्यान्ड ५ अंकका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा अघि बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)