अस्ट्रेलिया र दक्षिण अफ्रिका यूएईमा, एक टोली सेमिफाइनलका लागि फेरि पाकिस्तान फर्कने
onlinekhabar.com · Sat Mar 01 17:03:04 GMT 2025
१७ फागुन, काठमाडौं । भारत पाकिस्तानमा नगएकाले दुई फरक देशमा भइरहेको आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल तालिकाका कारण समूह बी बाट सेमिफाइनल पुगेका दुवै टोलीहरू (अस्ट्रेलिया र दक्षिण अफ्रिका) युएई जाने भएका छन् ।
अस्ट्रेलिया शुक्रबारको खेलपछि शनिबार नै यूएई पुगिसकेको छ भने दक्षिण अफ्रिका आइतबार जाने छ । आइतबार भारत र न्युजिल्याण्डको खेलपछि सेमिफाइनल समीकरण पूरा भएपछि एक टोलकी भने सेमिफाइनल खेल्न पाकिस्तान नै फर्कनुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)