उपलब्धि रक्षाका लागि एकताबद्ध हुन एकीकृत समाजवादीको आह्वान
barnanmedia.com · Fri Sep 19 22:50:17 GMT 2025

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्धारित मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचनको सुनिश्चित गर्न नेपाल सरकार, राजनीतिक दल र नागरिक समाजमा आह्वान गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालयको १० औँ बैठकले विगतका कमजोरी सच्याउँदै राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनताको हित तथा मुलुकको समृद्धिको पक्षमा अझ दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभागका प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)