अफगानिस्तानमाथि नेपालको सहज जित, सन्दीप र रोहित जितको सुत्राधार
news24nepal.tv · Sat Sep 26 03:08:03 GMT 2026
काठमाडौं । आईसीसी टी–२० वरीयतामा आफूभन्दा ४ स्थान माथि रहेको अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालले एसियाली खेलकुदमा विजयी सुरुवात गरेको छ ।
शनिवार हुने जापानविरुद्धको खेल जिते नेपालले क्वार्टरफाइनलमा भारत वा श्रीलंकाजस्ता एसियाली क्रिकेट जायन्ट्ससँग भिड्ने अवसर पाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)