क्यानाडामा सन् २०७३ सम्ममा आठ करोड ७० लाख बासिन्दा हुने अनुमान
barnanmedia.com · Tue Jun 25 23:21:39 UTC 2024

सन् २०२३ मा चार करोड एक लाख जनसङ्ख्या पुग्ने अनुमान गरिएको क्यानाडाको जनसङ्ख्या आगामी दशकहरूमा बढ्दै चार करोड ७१ लाखबाट सन् २०७३ मा आठ करोड ७२ लाखको बीचमा पुग्ने तथ्याङ्क क्यानडाले सोमबार बताएको छ ।
मध्यम–वृद्धि परिदृश्यअनुसार क्यानाडाको जनसङ्ख्या सन् २०७३ मा छ करोड २८ लाख पुग्ने राष्ट्रिय तथ्याङ्क निकायले उल्लेख गरेको छ । विगत ३० वर्षको औसत एक दशमलव १२ प्रतिशतबाट वार्षिक जनसङ्ख्या वृद्धि दर क्रमशः घटेर सन् २०७२÷२०७३ सम्ममा शून्य दशमलव ७९ प्रतिशत पुग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)