बालेनले पाए अन्तराष्ट्रिय कभरेज, प्रतिपक्षी दलहरुको पनि तारिफ !
news24nepal.tv · Sat Sep 26 03:11:37 GMT 2026

काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरिएको सम्बोधनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा पाएको छ । जलवायु न्याय, विपद् र क्षतिपूर्तिको मुद्दा उठाएको भन्दै नेपालका राजनीतिक दलका नेताहरूले पनि प्रधानमन्त्रीको सम्बोधनप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)