धरहरामा लाइटिङबाट फहराइयो योगाको लोगो
lokpath.com · Mon Jun 20 16:59:18 GMT 2022
अन्तर्राष्ट्रिय योगा दिवसको पूर्वसन्ध्यामा धरहरामा लाइटिङ गरिएको छ । योगा दिवसको नारा र लोगो कलात्मक ढंगले सोमबार राति धरहरामा लाइटिङबाट फहराइएको हो ।
सोही अवसरमा दीप प्रज्वलनबाट धरहरा निकै सुन्दर र आकर्षक देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)