सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता सुरु
nagariknews.nagariknetwork.com · Sun Jul 26 08:51:40 GMT 2026

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै चार दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसीका मागका विषयमा सरकारी वार्ता टोली र डा. केसी पक्षबीच औपचारिक वार्ता सुरु भएको छ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. हेमराज पाण्डेको कार्यकक्षमा औपचारिक छलफल सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)