मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्तारूढ गठबन्धनको बैठक बस्दै

farakdhar.com · Sat Jan 29 02:03:55 GMT 2022

सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ ।​ बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्नेछ ।

स्थानीय निर्वाचनको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । यसैगरी आजकाे बैठकमा स्थानीय निर्वाचनसँगै प्रदेश र संघीय निर्वाचनकाे बारेमा पनि छलफल हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)