आहा ! १२ दिनपछिको यो हार्दिकता
rajdhanidaily.com · Fri Sep 19 23:06:27 GMT 2025

काठमाडौं । जेनजी आन्दोलनका कारण राष्ट्रपति भवन शीतलनिवासका ९० प्रतिशतबढी भौतिक संरचना खण्डहर र खरानी छन् । खण्डहर भवनको पछाडिपट्टि पाल टाँगेर बनाइएको कार्यक्रमस्थलमा भीभीआईपी, कूटनीतिक नियोग हुँदै उच्चपदस्थ र नागरिक अगुवा खचाखच थिए ।
सिमसिम पानीबीच राष्ट्रपति रामचन्द्र पौडेलले संक्षिप्त लिखित मन्तव्य राख्दै घोषित मितिमा हुने निर्वाचनमा भाग लिन र दलहरूलाई पुनः संसदीय राजनीतिमा सक्रिय हुन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)