बल्खुदेखि शान्तिबाटिकासम्म लघुवित्त पीडितहरुको र्याली, तस्बिरमा हेर्नुहोस्
ratopati.com · Sun Jul 26 09:09:43 GMT 2026

काठमाडौँ । लघुवित्त पीडितहरुले वित्तिय शोषण विरुद्ध बल्खुबाट र्याली आयोजन गरेका छन् । पीडितहरुको संगठन किसान मजदुर आन्दोलन नेपालले सो र्यालीको आयोजना गरेको हो ।
र्याली बल्खुदेखि रत्नपार्क शान्तिबाटिकासम्म हुने आयोजक पक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)