मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान दिवसः संशोधन न जोगाउने अडान

rajdhanidaily.com · Fri Sep 19 23:12:16 GMT 2025

काठमाडौं । ३ असोज २०७२ मा जारी भएको नेपालको संविधानले १० वर्ष पूरा गरेको छ । संविधान दिवसका दिन सरकारले टुँडिखेलमा आयोजना गरेको संविधान दिवसको औपचारिक कार्यक्रमदेखि राजनीतिक दलले आयोजना गरेका कार्यक्रम र सन्देशमा आफ्नै रटान देखिएका छन् ।

संविधान जारी गरेकै दिनदेखि यो संविधान मान्ने र नमान्ने कित्तामा बाँडिएका राजनीतिक दल र पक्षधरहरूले आआफ्ना रटान जारी राख्दै आएका छन् । मधेशवादी दल र राप्रपालगायतका केही राजनीतिक दल तथा समूहले यो संविधान नमान्ने संकेत जारी भएकै दिनदेखि गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)