दशैका लागि झकिझकाउ पारिदै छिन्नमस्ता
rajdhanidaily.com · Fri Sep 19 23:23:05 GMT 2025

राजविराज । मुलुककै प्रसिद्ध शक्तिपीठ मध्येका एक छिन्नमस्ता भगवती मन्दिरमा यस पल्ट १५ देखि २० लाख सम्म भक्तजन आउने अनुमान सहित आवश्यक तयारी अन्तिम चरणमा पु¥याइएको छ ।
छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्बद्र्धन समितिले लाखौ रुपैयाँ खर्च गरेर मन्दिर सिंगारने तथा सजावट सहित अन्य काम सुरु गर्दै तयारी अन्तिम चरणमा पु¥याएको हो । दर्शनार्थीका लागि सहज पुजापाठ, सुरक्षा, पण्डाल, स्वच्छ खानेपानी, बासस्थल , बिद्युतिकरण र सजावट लगायतका काम धमाधम भईरहेको मन्दिर समितिका कार्यवाहक अध्यक्ष समेत रहेका पीठाधिश महाकान्त ठाकुरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)