अनुसन्धान प्रतिवेदन माग्दै पूर्वमन्त्री गुरुङले आयोगमा दिए निवेदन
ratopati.com · Sun Jun 28 15:44:52 GMT 2026

काठमाडौँ । एमाले उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गत भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा आइतबार निवेदन दिएका छन् ।
केपी ओलीले मानवअधिकार आयोगमा पठाएको पत्रमा के छ ? (पूर्णपाठ)
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)