नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना दिवसको अवसरमा घोडा दौड
lokaantar.com · Tue May 16 00:19:46 GMT 2023
नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्ष पुगेको अवसरमा स्पेनस्थित नेपाली राजदूतावासले गत १३ मे शनिवार म्याड्रिडको हिपोड्रोमो डी ला जज्र्वेलामा घोडा दौडसहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल र स्पेनबीचको सम्बन्धलाई जनस्तरसम्म लैजाने तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली राजदूतावास म्याड्रिडले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)