मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेनी–दरवाङ सडक दुई दिनपछि सञ्चालन

barnanmedia.com · Fri Sep 19 23:23:30 GMT 2025

यहाँको तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक दुई दिनपछि आज साँझदेखि सञ्चालन भएको छ ।

बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफ लाइन’ मानिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)