मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकीका मन्त्री र कर्मचारीले भत्ता नलिने

rajdhanidaily.com · Fri Sep 19 23:32:00 GMT 2025

पोखरा । गत २३ र २४ भदौमा जेनजी आन्दोलनपछि उत्पन्न संकटका कारण गण्डकी प्रदेशका मन्त्री तथा कर्मचारीले भत्ता नलिने भएका छन् ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले संकटको घडीमा मितव्ययिता अपनाउँदै तालिम, गोष्ठी र सेमिनारका कार्यक्रम समेत सञ्चालन नगर्ने र कुनै पनि पदाधिकारी र कर्मचारीले अबदेखि भत्ता नलिने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)